तीनकुनेस्थित पार्टी कार्यालयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले गठबन्धनको निर्वाचन परिणामबाट बेहद असन्तुष्ट रहेको बताउनुभयो । उहाँले पाँचदलको सिट बाँडफाट पनि सम्मानजनक नभएको उहाँको भनाइ छ ।
काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रीत हुने पार्टी प्रवक्ता जगन्नात खतिवडाले जानकारी दिनुभयो ।
गठबन्धनको तर्फबाट विजयी भएका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई बधाई दिन मकवानपुरको हेटौंडा पुग्नुभएका अध्यक्ष नेपालले योजनाबद्ध ढङ्गले जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिनुभयो ।
प्रमुख पदका कुर्मीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामस्नेही राय यादबले ४ हजार ६ सय ७८ उप–प्रमुखमा रामकी निकटतम प्रतिद्वन्द्वी शैतुन खातुनले ४ हजार ६ सय ८८ मत ल्याए ।
काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी
यस्तै, उप–प्रमुखमा सोही दलकी उम्मेदवार शैलकुमारी देवीले ४ हजार ८ सय ९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार डा. सहजा खातुनले ३ हजार ६ सय ८५ मत
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली कांग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा कांग्रेसका भुपाल कुमार कार्कीले जित्नु
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ । २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मंगलबार नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिमाण अनुसार प्रमुख पदमा गठबन्धनका नेकपा एकीकृत समाजवादीकी मिना लामाले २३९१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका दिपक बहादुर सिंहले २३४९ प्राप्त गर्नुभएको छ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको दाबी गर्नुभएको छ । अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा