१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा यथाशिघ्र पेस गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले