एआईजी « Imagekhabar – Online News Portal of Nepal


२९औं आईजीपीका लागि चार एआईजी दौडमा

प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, मातहतका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने

एआईजी बढुवा प्रकरण : सर्वाेच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो 

अन्तरिम आदेशबारे छलफल गर्न २८ चैतमा दुवै पक्षलाई बोलाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वरीयताअनुसार किन बढुवा भएन भन्ने प्रश्नमा आधारित रहेर छलफल हुनेछ ।

एआइजी बढुवाविरुद्ध परेको रिटमा सुनुवाइ भएन

सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्ने सूचीमा परेको हो ।

एआईजीमा बढुवाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च

सरकारलाई प्रहरी प्रमुख छान्नै सकस

काठमाडौं । नेपाल प्रहरीको चेन अफ कमाण्ड बिगारेको आक्षेप शेरबहादुर देउवामाथि छ । २०४८ सालमा उहाँ गृहमन्त्री हुँदा अच्युतकृष्ण खरेल र ध्रुबबहादुर प्रधानलाई पालै पालो काखा पाखा गरी संगठन प्रमुख

तीन डीआईजीकाे एआईजीमा बढुवाका लागि सिफारिस

गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको बढुवा सिफारिस समितिले बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य–सचिव शैलेश थापा क्षेत्रीले जानकारी दिनभुयो ।

तीन जना एआईजी थप गर्ने सरकारकाे निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

एआईजीको लागि दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश

काठमाडौं, फागुन ४ । नेपाल प्रहरीमा एआईजीको तीन वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर तयार

रमेश खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घोषणा

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गर्नुभएको हो । उहाँले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताउनुभयो ।

समितिको निर्देशन सरकारले मान्नैपर्छ : शशी श्रेष्ठ

काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताउनुभएको छ । समितिले दिएको निर्देशनविपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी)