Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


भीभीआईपी उडानमा पत्रकार धमलाले अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण : वायुसेवा सञ्चालक संघ

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा धमलाले गरेको क्रियाकलाप अमर्यादित भएको संघले जनाएको छ ।

ऋषि धमलालाई प्रेस काउन्सिलकाे २४ घण्टे स्पष्टीकरण पत्र

प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका धमलालाई टिभीबाट चैत २० गर्ने जनता जान्न चाहान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो ।

आउँदिन भन्नेलाई क्रेनले उठाएर ल्याउने विशेष क्षमता ऋषि धमलासँग छ– प्रधानमन्त्री ओली

‘कोही आउँदिन भन्यो भने क्रेनले उठाएर ल्याउने विशेष क्षमता ऋषि धमलासँग छ,’ उहाँले भन्नुभयो, ‘उहासँग भएको म्याग्नेटले जान्न भने पनि टपक्क तानिहाल्छ, त्यो किसिमको चुम्बकत्व उहाँसँग छ ।’