२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


क्रिसमसमा सेलाएको ठमेल : पर्यटक आगमन नगन्य, ओमिक्रोनको आतंकले व्यवसायी त्रसित

न पर्यटक, न व्यापारको चहलपहल यतिबेला यहाँका व्यवसायीहरू न भोक, न निद्राको अवस्थामा दिन कटाइरहेका छन् । यद्यपि एकदिन न एक दिन समय सुध्रिने उनीहरूको विश्वास सेलाएको छैन ।