काठमाडौं । आगामी निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ । मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको
कार्यक्रममा शाहीका समर्थक र पार्टीका शीर्ष नेताहरूले उहाँले निर्वाचन जित्ने विश्वास व्यक्त गरे । जुम्ला जिल्लाले राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गर्नका लागि जुम्लावासीले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ र नियमावली २०७३ को ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको
नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमको सम्बोधनमा राणाले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताउनुभयो ।
आचार्यले कसैको स्वार्थविना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरूबाट नै
त्यस्तै जनकपुरधामको उप–प्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ५ सय २५ मत ल्याउँदै उप–प्रमुखमा निर्वाचित हुनुभयो ।
८५ हजार १ सय ५७ मत गणना गर्दा गठबन्धनका उमेदवार धनराज आचार्यले ३४ हजार ३ सय ३६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ३० हजार ९
निर्वाचित अध्यक्ष चौधरीको ५८ सय ५५ र पराजित चौधरीको ४२ सय ९ मत छ । पराजित चौधरी यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । टिकट नपाएपछि चौधरी जप्रपाबाट चुनाव लड्नुभएको
यस्तै दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ र २ बाट नेपाली कांग्रेसको प्रधुम्न चौधरी र सुरेश चौधरी निर्वाचित भएका छन् । दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्ष पदमा