३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


उम्मेदवारको हैसियत खुलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको आर्थिक, सामाजिक, कानूनी विगत र वर्तमान अवस्थाको विवरण पेश गरेरमात्रै उम्मेदवार बन्न पाउने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता

म्याग्दीमा तात्यो चुनावी माहाेल, दलहरु उम्मेदवार छनोटमा रस्साकस्सी

म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि म्याग्दीमा चुनावी माहोल तात्दै गएको छ । दलहरुले उम्मेदवार सिफारिस गर्नेदेखि विभिन्न किसिमका भेला तथा कार्यक्रमहरु गाउँगाउँमा नै

ओखलढुंगामा निर्वाचन खर्च नबुझाउने ९९८ उम्मेदवार कारबाहीमा

ओखलढुंगा । निर्वाचन कार्यालय ओखलढुंगाले गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे निर्वाचन खर्चको विवरण नबुझाउने ओखलढुंगाका ९ सय ९८ उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन कार्यालयले निर्वाचन

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएको छ । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बिहीबार

कैलाली-५ मा कांग्रेसबाट आरजु राणा उम्मेदवार बन्दै

कैलाली । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । प्रतिनिधि सभा निर्वाचनका

कर्णाली प्रदेशका ९ हजार बढी उम्मेदवारले निर्वाचन खर्च अझै बुझाएनन्

काठमाडौं । कर्णाली प्रदेशका ९ हजार भन्दा बढी उम्मेदवारले निर्वाचन सम्पन्न भएको ३ महिना बितिसक्दा पनि खर्च विवरण बुझाएका छैनन् । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा

आगामी निर्वाचनमा दल र उम्मेदवारको मात्रै चिन्ह राखिने

काठमाडौं । आगामी निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ । मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको

ज्ञानेन्द्र शाहीद्वारा जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा

कार्यक्रममा शाहीका समर्थक र पार्टीका शीर्ष नेताहरूले उहाँले निर्वाचन जित्ने विश्वास व्यक्त गरे । जुम्ला जिल्लाले राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गर्नका लागि जुम्लावासीले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सुर्खेतमा २६ प्रतिशत उम्मेदवारले मात्र बुझाए चुनाव खर्च

स्थानीय तह निर्वाचन ऐन, २०७३ र नियमावली २०७३ को ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको

दलीय प्रणाली बाहिरबाट जनताको सेवा कठिन : आरजु देउवा

नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमको सम्बोधनमा राणाले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको बताउनुभयो ।