Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


राप्रपाद्वारा चार महानगरको उम्मेदवार पक्का

लगातारको छलफलपछि राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगञ्जमा गिरिश गिरी, पोखरामा शंकर खराललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुंग्यायो, कहाँ काे ?

जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ । आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रसुवामा उम्मेदवार छान्न माओवादी केन्द्रद्वारा मतदान

गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।

रसुवामा एमालेले टुंग्यायो पालिकाका उम्मेदवार

एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ चयन भएका छन् ।

अग्निपरीक्षामा उम्मेदवार, उपमहानगरमा कसको अवस्था कस्तो ?

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार

कांग्रेसको घोषणा पत्र लेखन सुरु

मंगलबारसम्म सुझाव लिइएको र बुधबारदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । कांग्रेसले वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ ।

सर्वोच्चको आदेश– ठेकेदार स्थानीय तहको उम्मेदवार हुन नपाउने निर्णय कार्यान्वयन नगर्नू

आयोगले स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्न बनाएको स्थानीय तह निर्वाचन निर्देशिकाअन्तर्गतको स्वघोषणा गर्नुपर्ने व्यवस्थामा स्थानीय तहको ठेक्का पट्टामा संलग्न व्यक्ति वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान राखेको

देशभरका महानगरको जोडघटाउ : कसको अवस्था के ?

जनसंख्याको हिसाबले ६ महागरपालिकामा २५ लाखभन्दा बढी नागरिकको बसोबास र स्रोत तथा सामर्थ्यको कारणले सबैको ध्यान खिचेको छ । आकांक्षीहरूको तछाडमछाड चलिरहँदा दलहरूले उम्मेदवारको टुंगो लगाउन नसके पनि भोटको लेखाजोखा

निर्वाचनमा उम्मेदवारकाे संख्या बढाउन चेपाङको माग

चितवन । चितवनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारकाे संख्या बढाउन चेपाङले माग गरेका छन । सीमान्तकृत जातिमा रहेका चेपाङ समुदायले स्थानीय तहकाे निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार

काठमाडौं महानगरको मेयरको दौडबाट पछि हटे भुवन केसी

महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक नभएको बताउँदै केसीले प्राविधिक तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उल्लेख गरे ।