३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


रूकुम पश्चिममा पैसा बाँडेको आरोपमा माओवादीका उम्मेदवार पक्राउ

काठमाडौं । रूकुम पश्चिममा पैसा बाँडेको आरोपमा माओवादी केन्द्रका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेकाे छ । चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया