उम्मेदवारी फिर्ता « Imagekhabar – Online News Portal of Nepal


सिन्धुपाल्चोकमा उम्मेदवारी फिर्ता

काठमाडाैं । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन। केही दलकै उम्मेदवारले समेत मनोनयन फिर्ता लिएका छन । मेलम्ची नगरपालिकामा भने नेपाली कांग्रेस र

मनोनयन दर्ता गरेका ४ हजार बढीले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजार जनाले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न

माओवादी कार्यकर्ताद्वारा सहमति विपरीतका उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका धेरैजसो कार्यकर्ताले मनोनयन फिर्ता लिएका छन् ।

गठबन्धनको बैठक : गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने

काठमाडौं । पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख

शेखरलाई समर्थन गर्दै न्यौपानेले फिर्ता लिए सभापतिको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनु भएको छ । पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराएका

कांग्रेस महाधिवेशनः उम्मेदवारी फिर्ताको समय ११ बजेसम्म

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन