Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


उपनिर्वाचनका लागि उम्मेदवारविरूद्ध आज उजुरी

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने निर्वाचन आयोगले जनाएको छ । उजुरी दिन आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको