Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


टोकियो ओलम्पिक : जितेको पदक आफैँ लगाउनुपर्ने नियम

ओलम्पिक पदक आईओसी सदस्य वा खेल सञ्चालन गर्ने संस्थाका शीर्ष अधिकारीले प्रदान गर्दै आएका थिए । आईओसीले यसअघि पदक विजेता र समारोहका अधिकारीले समेत मास्क लगाउनुपर्ने बताएको थियो ।

युरोपा लिगको उपाधि भिल्लारियललाई

एजेन्सी । स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । ९४ वर्षको क्लबले इतिहासमा पहिलो पटक सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गर्दै भिल्लारियल

ला लिगाको उपाधि छिनोफानो हुँदै, रियल र एथ्लेटिको भिड्दै

बार्सिलोनाले यो खेल जित्दा तेस्रो हुनेछ भने पराजित हुँदा सेभियाले भोलि डेपोर्टिभो अलाभेसलाई हराएमा तेस्रो हुनेछ । ३७ खेलबाट एथ्लेटिकोको ८३, रियालको ८१, बार्सिलोनाको ७६ तथा सेभियाको ७४ अंक छ

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसंग २–१ ले पराजित भएपछि सिटीले उपाधि जितेको हो ।

ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि एपीएफलाई

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । १ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै

धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका बुढालाई

पहिलोपटक आयोजना गरिएको खुला ५ किलोमिटर महिला तर्फ दौडको उपाधि कैलालीकी सीमा चौधरीले जित्नुभयो । उहाँले निर्धारित दूरी २० मिनेट ११ सेकेण्डमा पूरा गर्नुभयो । उपाधिसँगै चौधरीले पाँच हजार ५

‘कोपा डेल रे’ को उपाधि रियाल सोसिडाडलाई

एजेन्सी । यस वर्षको स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि रियाल सोसिडाडले जितेको छ । गएराति भएको फाईनल खेलमा एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै सोसिडाडले ३४ वर्षपछि कोपा डेल

काठमाडौं मेयर्स कपको उपाधि नेपाल पुलिस क्लबलाई

शनिबार भएको फाइनल खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । एपीएफले दिएको १ सय ५ रनको लक्ष्य पुलिसले २४ ओभर १

काठमाडौं मेयर्स कपः उपाधिका लागि एपीएफद्वारा पुलिसलाई १ सय ६ रनको लक्ष्य

काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ ।

अष्ट्रेलियन ओपन टेनिसको उपाधि जापानकी ओसाकालाई

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् । मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बन्न सफल भएकी हुन्