काठमाडौं । भारतले ७ वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। भारतकाे गोवामा शनिबार राति सम्पन्न भएकाे फाइनल खेलमा बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले उपाधिमाथि जित्न सफल