Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


सामुदायिक वन उपभोक्ता नेपालको बिरोध प्रदर्शन

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ । शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै