Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


पुराना र अदालतबाट निरूपण भइसकेका विषयमा पुनः छलफल गर्न आवश्यक छैनः उपनेता अर्याल

काठमाडाैं । नेकपा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले संसदीय सुनुवाई समितिले सिफारिस गरेका व्यक्तिहरूका विरुद्ध परेका पुराना र अदालतबाट फैसला भइसकेका विषयमा पुनः छलफल गरिरहनु आवश्यक नरहेको बताउनुभएको छ