Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


अफगानिस्तानबाट ६ सय नेपालीको उद्धार, फर्किनका लागि ३ सय १७ जनाको नाम दर्ता

स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानबाट आएका हुन् । अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृह मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने

अफगानिस्तान छाड्न विदेशी कूटनीतिज्ञहरुको तँछाडमछाड, कर्मचारीको उद्धारका लागि सेना पठाउँदै पश्चिमा मुलुक

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरु हतास मनस्थितिमा पुगेका छन् । शुक्रबार विद्रोहीहरुले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम

फिलिपिन्समा ८५ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा ४० जनाको उद्धार

एजेन्सी । फिलिपिन्सको दक्षिणी भागमा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । विमान कम्तीमा ८५ जना चढेको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् । सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म ४०

क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न मन्त्री पौडेलकाे निर्देशन

उहाँले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभयो ।

भीरबाट लडेकी किशोरीलाई काठमाडौं लैजान चार दिनदेखि मौसम बाधक

बिहीबारदेखि हेलिकोप्टरका लागि पहल भए पनि प्रतिकुल मौसममा कारण हेलिकप्टर उड्न नसकेको आफन्त ढकराज गिरीले बताउनुभयो । शुक्रबार नेपाली सेनाको हेलिकप्टर सदरमुकाम मार्तडीमा उद्धारका लागि पुुगे पनि कोल्टी जान सकेन

मेलम्ची बाढी : ३ जनाको मृत्यु हुँदा १७ बेपत्ता, ३ सय ५० जनशक्ति परिचालन

मंगलबार बेलुकीदेखि सुरु भएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकहरूमा चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु

लमजुङमा रातभर खोलामा फसेकाहरुलाई डोजरको बकेटमा राखेर गरियो उद्धार

लमजुङ, असार २ । लमजुङमा रोपाईं गरेर घर फर्कने क्रममा खोलामा आएको बाढीमा परी अलपत्र परेकाहरुलाई सकुशल उद्धार गरिएको छ । बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका वडा नम्बर

मेलम्चीको होटलमा फसेका २ सहित नौको उद्धार, घाइते चारलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

मेलम्ची । मेलम्ची खोलामा आएको बाढीेमा फसेका नौ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो ।

मनाङमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन

यो वर्ष अधिक वर्षा हुने अनुमान गरिएसँगै गण्डकी प्रदेश सरकारले जनधनको क्षति रोक्न प्रतिकार्य योजना तत्काल तयार पार्ने निर्णय गरिसकेको छ । पदबहालीकै दिन मुख्यमन्त्री पोखरलेले उक्त निर्णय गर्नुभएको हो

अन्तर्राष्ट्रिय उडान बन्द, मापदण्डका आधारमा चार्टर्ड र उद्धार उडान गर्न पाइने

काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल गय रातिदेखि बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।