उडान « Imagekhabar – Online News Portal of Nepal
८ असार २०७९, बुधबार | Wed Jun 22 2022


होटल क्वारेन्टिन बस्नेका पीडा, ‘दैनिक ३ हजार लिएर कुहिएको अण्डा र आलु दिन्छ’

विदेशबाट फर्कनेलाई नेपालमा ५ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्न सरकारले आग्रह गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएको होटलले शुल्क लिएअनुसारको सुविधा उपलबध नगराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्

त्रिभुवन विमानस्थलमा प्रति १० मिनेटमा एक उडान

काठमाडौं, असार १४ । असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गरिने भएको छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले सञ्चालनको तयारी गरिएको जनाएको

तीन देशमा उडान खुला : चीन, कतार र टर्कीमा सातामा एक दिन उडान हुने

काठमाडौं । सरकारले जेठ १८ गतेदेखि थप तीन देशमा उडान खोल्ने निर्णय गरेको छ । नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेशन’ उडानका लागि तयार

हालको अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुनेबित्तिकै ‘क्यालिब्रेशन’ उडान गर्न विमानस्थल तयारी अवस्थामा न्यौपानेको भनाइ छ ।

बंगलादेशको सूचीमा नेपाल ‘ए’, सम्पूर्ण उडान स्थगित

बंगलादेशले जोखिमको आधारमा ए, बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल ‘ए’ समूहमा छ । ‘ए’ समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम रहेको छ ।

सोमबार रातिदेखि आन्तरिक र बिहीबारबाट अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग भने कायम रहने

यस्तै सरकारले आगामी बिहिबारदेखि सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गर्ने निर्णय गरेको छ । वैशाख २३ गते रातिदेखि नेपाल आउने र नेपालबाट बाहिर जाने सबै उडानहरू बन्द गर्ने निर्णय गरिएको

सोमबार रातिदेखि आन्तरिक उडान बन्द,२२ गतेदेखि अन्तर्राष्ट्रिय उडान रोक्ने

काठमाडौं, बैशाख १९ । कोरोना संक्रमण दर नियन्त्रणभन्दा बाहिर जान थालेपछि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द गर्ने भएको छ । महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर चौतर्फी

बुद्ध एयरद्वारा ‘क्रस सिटी’ उडानको तयारी, पोखराबाट अब नेपालगञ्ज, बिराटनगर र सिमरा उडान

वैशाख १८ गतेदेखि विभिन्न गन्तव्यमा उडान गर्ने बुद्ध एयरले जनाएको छ । आन्तरिक पर्यटकको आउजाउमा सहज पु¥याउने र भारतीय पर्यटकलाई पनि लक्षित गर्दै उडान गर्न थालेको बुद्धले बताएको छ ।

बंगलादेशमा एक साताको लागि आन्तरिक र बाह्य उडान बन्द

बंगलादेश सरकारले आगामी अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । निर्णयसँगै ५ सय बढी उडान बन्द हुने छन् ।

अब विमानस्थल १८ घण्टामात्र खुल्ने

काठमाडौं । आगामी चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्र खुल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको समय २१ बाट घटाएर १८ घण्टामा सीमित पार्ने निर्णय