Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


३५ हजार बढी बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र केन्द्रीय सदस्यको वैधानिकतामाथि उठायाे कांग्रेसले प्रश्न

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निर्क गम्भिर र आश्चर्य चकित बनाएको बताएकाे