Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


ई-सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरुपमा बन्द

काठमाडौं । आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रुपमा बन्द गरेको छ । ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ