काठमाडौं । निजी क्षेत्रको पहिलो पहिलो टेलिभिजन ईमेज च्यानल २६ औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम गरिएको छ । सहकर्मीहरुबीच कार्यालय परिसरमा मनाइएको कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको शुक्रबार १३ औं दिनको पुण्यतिथि । गत असोज ३० गते जोशीको महाप्रस्थानसँगै नेपालको संस्कृति, कला, साहित्य र इतिहासमा अपुरणीय क्षति पुगेको छ । उहाँको
काठमाडौं । हेल्थ एक्सन ग्रुपले नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानलाई प्राथमिक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । हरितालिका तीजको पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानले गरेको शुभकामना आदान
शोमा अन्य प्रतियोगितामा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी अवधिदेखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रूपमा समावेश गरिने निर्माता सुरजलाल जोशीले जानकारी दिए ।
काठमाडौं । ईमेज च्यानलले होली पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । काठमाडौंको ठमेलमा गरिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । चर्चित कलाकारहरु धमेन्द्र सेवाङ, कमल
काठमाडौं । नेपालमा पहिलो पटक नेपाल विगेस्ट एण्ड द फस्र्ट नेप हप टिभी रियालिटी शो श्रीपेज प्रसारणमा आएको छ । र्यापरमा लागेका प्रतिभालाई अवसर दिन यो सोले महत्वपूर्ण योगदान पुर्याउने
काठमाडौं, माघ २४ । ईमेज च्यानल उदयपुर जिल्लाका सम्वाददाता केदार कटवालको सोमबार निधन भएको छ । सडक दुर्घटनामा गम्भीर घाइते भै विराटगरमा उपचाररत कटवालको सोमबार साँझ निधन भएको हो ।
बैतडी, पुष ४ । ईमेज च्यानलका बैतडी समाचारदाता विनोदसिंह बिष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित हुनु भएको छ । बिष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट सुदूरपश्चिम प्रदेशबाट
भ्वाइसस्टार नेपालका क्रियटिभ डाइरेक्टर श्रेष्ठले ईमेज च्यानलले नेपालको सांगितिक क्षेत्रमा पुर्याएकाे योगदान उल्लेखनीय रहेको बताउनुभयो ।
काठमाडौं, असोज ३१ । ईमेज च्यानलले यस बर्षको मिस युनिभर्स नेपाल २०२१ प्रतिस्पर्धाको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । यसका लागि आइतबार (आज) ईमेज च्यानल प्रा. लि. र उमंग क्रिएसन्स्