Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


बहुचर्चित गैडे महमाई सडक निर्माण हुँदा स्थानीवासी दंग

प्रकाश नेपाल इलाम । सडक पुर्वाधार विकास कार्यक्रमअन्तर्गत इलामको गैडे महमाई सडक खण्डको करिव ६ किलोमिटर सडक निर्माण भएको छ । माई नगरपालिकाको सङ्लुखोलादेखि लालखोला दोभानसम्म नयाँ एलाइनमेन्टमा काम सम्पन्न

इलामको पर्यटन व्यवसायी पुनः धरासायी बन्दै, होटल व्यवसाय प्रत्यक्ष मारमा

प्रकाश नेपाल इलाम । गत वर्षको कोरोना कहरपछि तड्रिदै गएको इलामको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ । नयाँ भेरियण्टसहितको कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै भएको निषेधाज्ञाका कारण

भेन्टिलेटर प्रयोगविहिन, ५० शैयाको अस्पतालमा एकजना स्थायी र चारजना करारका चिकित्सक

इलाम । इलाम अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावमा संचानलनमा आउन सकेको छैन । भेन्टिलेटर संचालनमा नआएसगै स्वासप्रश्वासका गम्भीर बिरामीलाई समस्या हुने देखिएको छ । दोस्रो लहरको संक्रमण बढी रहेको बेला

इलाममा चियासँगै कफी खेती विस्तार

कृषकले खेती विस्तार गर्न चाहे पनि गुणस्तरीय विरुवाको अभाव, आवश्यक प्राविधिक ज्ञानको अभाव, रोग किराको प्रभाव जस्ता समस्या खेप्नु परेको कफि खेती गरिरहेका किसानहरूको भनाइ छ । रोपेको ४ वर्षपछि

इलामको पर्यटन व्यवसाय धरासायी

इलाम । इलामको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान भएका छन् । गत वर्षको दसैंदेखि इलामका पर्यटकीय गन्तव्य

सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित

प्रकाश नेपालइलाम । इलामको गाग्रे भञ्ज्याङ–जीतपुर–बेलासे–सोक्तिम धुले सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक कालोपत्रे भएसंगै दुई दिन पैदल हिडेर झापा पुग्नु पर्ने बाध्यताको अन्त्य हुने भएपछि

माइपोखरीमा म

नारायण पौडेल गत हप्ता मैले इलाम लगायत नेपालका केही पुर्वी जिल्लाहरु भ्रमण गरे । दिदीको बिहेको लागी मेरो कार्यक्षेत्र सिन्धुपाल्चोक देखी इलाम सम्मको यात्रा तय भएको थियो । मेरा प्रिय

दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुँदा इलाम अस्पतालको सेवा प्रभावित

प्रकाश नेपाल इलाम । नौ जना विशेषज्ञसहित १४ जना डाक्टरले सेवा पुर्याउनुपर्ने ५० शैयाको अस्पतालमा विशेषज्ञ डाक्टरहरुको अभाबमा सेवा प्रभाव चुस्त हुन सकेको छैन । जिल्लाको एक मात्र यति धेरै

वन क्षेत्रमा जथाभावी डोजर चलेपछि रेडपाण्डा संकटमा

प्रकाश नेपालइलाम । इलामको उत्तर पूर्वी क्षेत्रमा रेडपाण्डा पाइने वन क्षेत्रमा जथाभावी डोजर प्रयोगले लोपोन्मुख वन्यजन्तुहरु संकटमा परेका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा वन जंगल विनाश

होटल, रिसोर्ट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा

प्रकाश नेपाल इलाम । समुदायद्वारा प्रवद्र्धन गरिएका इलामको श्रीअन्तुमा अहिले खचाखच आन्तरिक पर्यटकहरु भरिएका छन् । तर अन्तुमा करोडौँ खर्च गरेर रिसोर्ट, सुविधा सम्पन्न होटल र आर्कषक कटेज निर्माण गरेसँगै