Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


इरानमा हिजाब विरुद्धकाे प्रदर्शन चर्किदै

काठमाडौं । इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शन क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको हाे । भीड तितरबितर

इरानमा बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं । इरानमा अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेकाे संख्या ५९ पुगेको छ । त्यस्तै, अन्य ३० जना बाढीमा परेर बेपत्ता भएका हुन् । थुप्रै शहर

इरानमा नुनिलो ताल सुकेको भन्दै व्यापक रुपमा प्रदर्शन

काठमाडौं । इरानमा नुनिलो ताल सुकेको बिरोधमा व्यापक रुपमा प्रदर्शन भएको छ । प्रहरीले सुक्दै गइरहेको नुनिलो ताल सामु प्रदर्शन गरिरहेका थुप्रै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कुनै समय विश्वकै

इरानसँगको आणविक सम्झौता पुर्नजीवित गर्ने अमेरिकाको प्रयास

काठमाडौं । इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुर्नजीवित गर्न कूटनीतिक प्रयासहरू भइरहेको समयमा अमेरिकाले इरानमाथि लगाइएका प्रतिवन्धहरू केही खुकुलो बनाएको छ । सो आणविका सम्झौता पुर्नविचार गर्ने बारेमा इरानलाई

इरानमा ६.३ रेक्टर स्केलको भूकम्प, पाँच जनाको मृत्यु

बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति पु¥याएको र केही समयका लागि विद्युत अबरुद्ध भएको थियो

इरानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प, कम्तीमा पाँचको मृत्यु

काठमाडौं । दक्षिणी इरानमा आज शनिबार बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । भूकम्पपछि त्यहाँ लगातार

इरानमा विषाक्त मदिरा सेवन गर्दा १० जनाकाे मृत्यु, १९ गम्भीर बिरामी

काठमाडौं । इरानमा विषाक्त घरेलु मदिरा पिउँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । मदिरा सेवनका कारण धेरै जना गम्भीर बिरामी समेत भएका छन। बन्दर अब्बासको तटीय शहरमा विषाक्त मदिरा

इरानमाथिको प्रतिबन्ध हटाएर वार्ता थाल्न अमेरिकामाथि दबाव

काठमाडौं । इरानमाथि लगाएइका प्रतिबन्ध फुकवा गरी आणविक वार्ता थाल्न अमेरिकामाथि दबाव परेको छ । अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले इरानमाथिको प्रतिबन्ध फकुवा गरेर वार्ताका लागि प्राविधिक छलफल गर्न थाल्नु पर्ने

६ वर्षपछि इरानले साउदी अरेबियामा कार्यालय खोल्ने

इरान र साउदी अरेबियाले पाँचौं चरणको प्रत्यक्ष वार्ताको तयारी गर्दै गर्दा ६ वर्षपछि कार्यालय खोल्न कूटनीतिज्ञहरू जेद्दाह पुगेका हुन् ।

इरानका सर्वोच्च नेता खोमेनीको ट्विटर अकाउन्ट बन्द

काठमाडौं । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खोमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खोमेनीको अकाउन्ट बन्द गरिदिएको हो ।