Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


इमर्जिङ्ग नेपालको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर