Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


दाङका चिकित्सक आन्दोलनमा, इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी

जिल्लाका विभिन्न अस्पतालमा कार्यरत झन्डै ३ सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

भरतपुर अस्पतालमा दुई भवन निर्माण हुँदै, महंगोमा उपचार गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास

५० वेडको अध्याधुनिक इमरजेन्सीे सेवाका लागि भवन निर्माण भइरहेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।