एजेन्सी। युद्धका कारण भएको क्षति, आयातमा लागेको प्रतिबन्ध र अमेरिकाकाे नयाँ आर्थिक प्रतिबन्धहरूले इरानमा इन्धन आपूर्ति सीमित गरिदिएको छ। जसका कारण देशैभरका इन्धन केन्द्रहरूमा सवारीसाधनहरूको लामो लाइन देखिन थालेको हाे।