इटहरी उपमहानगरपालिका « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


सुनसरीको इटहरी डुबानमा, ४० घरमा क्षति

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण इटहरीको मुख्य बजार क्षेत्र डुबानमा परेको हो । इटहरीको ४,५,९, १० र १३ वडाका घरहरु डुबानमा परेका हुन्

सुनसरीमा थुनामा रहेका पुरुषमा कोरोना पोजेटिभ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना पुरुष थुनुवामा कोरोना पोजेटिभ देखिएको छ । थुनुवामा कोरोना देखिएपछि प्रहरी कार्यालयमा उच्च सर्तकता अपनाइएको सुनसरीका प्रहरी प्रमुख