काठमाडौं । इजरायल–हमास युद्ध १० माहिना पार गर्दा पनि युद्ध रोकिने छाँट देखिएको छैन । प्यालेस्टिनी विद्रोही समूह हमासको मुर्खता र इजरायलको शक्ति दम्भको शिकार प्यालेस्टिनी सर्वसाधारण भईरहेका छन् ।
एजेन्सी । आज इजरायलमा आम हडतालको आव्हन गरिएको छ । इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा गरिएको आमहडतालका क्रममा इजरायको शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था समेत ठप्प भएको छ
एजेन्सी । अमेरिकाले हमास र इजरायलबीचको युद्धविरामका लागि अघि सारेको प्रस्तावप्रति इजरायल सकारात्मक देखिएको छ । इजरायलको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले इजरायलले युद्धविराम वार्तामा सहमति जनाएको बताउनुभएको
एजेन्सी । इजरायली वायुसेनाले लेबनानमा हिजबुल्लाहको अखडा रहेको क्षेत्रमा आक्रमण गरेको छ । गाजामा इजरायल नियन्त्रित क्षेत्र गोलान हाइट्समा रकेट आक्रमणको जवाफमा इजरायली वायुसेनाले ती स्थानहरूमा आक्रमण गरेको हो ।
एजेन्सी । इजरायलको कब्जामा रहेको गोलान हाइट्सको फुटबल मैदानमा लेबनानी लडाकु समुहले गरको रकेट प्रहार हुँदा बालबालिका र युवासहित १२ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन्
एजेन्सी । गाजाको दक्षिणी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनी मारिएका छन् । आक्रमणमा दर्जनौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजाको अल–मवासीको शहरमा ठुलो
एजेन्सी । इजरायलको सर्वोच्च अदालतले सरकारले सैन्य सेवाको लागि अल्ट्रा–अर्थोडक्स पुरुषहरू ड्राफ्ट गर्नुपर्ने आदेश दिएको छ । यो निर्णयले गाजामा युद्धको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन सरकारलाई अस्थिर बनाउने आँकलन
एजेन्सी । अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ । मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको आक्रमणमा कम्तिमा ३५ प्यालेस्टाइनी नागरिकको मृत्यु भएपछि अमेरिकाले पारदर्शिताको सवाल
एजेन्सी । संयुक्त राज्य अमेरिकाले इजरायललाई हतियार सहायताको ढुवानी रोकेको छ । अमेरिकाले इजरायली सेनाद्वारा रफाहमा ठूलो मात्रामा सैन्य कारवाहीले नागरिकको ज्यान गुमाइरहेको प्रति चिन्ता व्यक्त गर्दै इजरायललाई केही अवधिका
एजेन्सी । इजरायलले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । गत महिना, इजरायलको संसदले विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको इजरायली मन्त्रिपरिषद्को बैठकले अल जजिरा नेटवर्कमाथि