Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


इजरायलमा सत्तारुढ दलको किचलोका कारण दुई वर्षमा चौथो पटक निर्वाचन घोषणा

काठमाडौं । इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुने भएको छ । संयुक्त सरकारमा रहेका दुई दलले सरकारको वार्षिक बेजट समयमै लयाउन नसक्दा पुन आम निर्वाचन हुने भएको हो

इजरायल र प्यालेस्टाइन वार्ता गर्न तयार, मध्यपूर्वको एकतामा जोड

काठमाडौं । इजरायल र प्यालेस्टाइनका अधिकारीहरु दुवै देश बीचको जारी द्वन्द्व समाधान गर्न वार्ताका लागि तयार भएका छन् । लामो समयदेखि दुवै देशबीच जारी द्वन्द्व समाधानका लागि प्यालेस्टाइन, इजरायल र

इजरायल र मोरक्को आपसी तनाव मत्थर पार्न तयार

काठमाडौं । इजरायल र मोरक्कोबीच कुटनीतिक सम्बन्ध स्थापनाको सहमति जुटेको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तामा दुवै देश सहमतिका लागि तयार भएको बताईएको छ । दुई देश कुटनीतिक

नेपालबाट इजरायल ‘केयर गिभर’का लागि कामदार लैजाने तयारी

काठमाडौं, मंसिर २३ । इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि

सत्ता साझेदार दलकै विरोधका कारण इजरायलमा नेतान्याहू नेतृत्वको सरकार ढल्ने अवस्थामा

काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकार पुन ढल्ने सम्भावना बढेको छ । नेतान्याहूको मुख्य सत्ता साझेदार दलले संसद विघटनका पक्षमा मतदान गर्ने बताएसँगै नेतान्याहूको सरकार ढल्ने सम्भावना बढेको हो

इरानका वैज्ञानिक फाख्रीजादेहकोे अत्याधुनिक हतियार प्रयोग गरेर हत्या गरेको आरोप

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको अत्याधुनिक हतियार प्रयोग गरेर हत्या भएको आरोप लगाएको छ । इजरायलले विद्युतीय उपकरणको प्रयोग गरेर आफ्ना वैज्ञानिक मोहसेन फाख्रीजादेहको हत्या गरेको इरानका वरिष्ठ सुरक्षा

आणविक वैज्ञानिक हत्या प्रकरण : इजरायलमाथि बदला लिने इरानको चेतावनी

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको हत्याप्रति निर्णायक जवाफ दिने स्पष्ट पारेको छ । इरानका शीर्ष नेताका सल्लाहकार कमल खराजीले आफ्ना वैज्ञानिकको हत्याराका पहिचान भएकाले उपयुक्त जवाफ दिने चेतावनी दिनुभएको

साउदी राजकुमार र इजरायलका प्रधानमन्त्रीबीच गोप्य भेटवार्ता

काठमाडौं । साउदी अरेबियाले इजरायलसँग कुनै उच्च पदस्थ अधिकारीहरुको भेटवार्ता नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले साउदी अरेबियाका राजकुमा मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेको इजरायलका सञ्चारमाध्यमहरुले उल्लेख गरेका

विवादास्पद गाजा क्षेत्रको समस्या समाधानमा अमेरिकाले हस्तक्षेप गरेको प्यालेस्टाइनको आरोप

काठमाडौं । अमेरिकाले गाजा क्षेत्रको विवादास्पद समस्या समाधानमा असहयोग गरेको प्यालेस्टाइनले आरोप लगाएको छ । गाजा क्षेत्रको आफ्ना भूमि फिर्ता गर्ने वातावरण बिगार्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इजरायललाई सहयोग गरेको

इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु

काठमाडौं । इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ ।