Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


इजरायल–हमास युद्ध रोक्न असम्भव रहेको अमेरिकी भनाइ

इजरायल र हमासबीचको जारी युद्ध तत्काल रोक्न अरब राष्ट्रहरुको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकाले तत्कालको युद्धबिरामले हमासलाई संगठित हुन प्रश्रय मिल्ने भन्दै युद्धविराम गर्नुको औचित्य नरहेको जनाएको छ