एजेन्सी । इजरायल र हमासबीच जारी युद्ध चरम उत्कर्षका पुगेकै बेला इजरायल हमाससँग ६ साताका लागि युद्धविराम गर्न सहमत भएको छ । यद्दपी हमासले भने कुने जवाफ दिएको छैन ।
एजेन्सी । इजरायल र हमासबीच युद्धग्रस्त गाजामा मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार हमासले बन्धक बनाएकाहरुलाई औषधी उपलब्ध गराइने भएको छ ।
एजेन्सी । इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति भएको छ । कतारले जनाए अनुसार दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्ब्याउने सहमति भएको हो । सो अवधिमा
एजेन्सी । इजरायल र हमासबीच शुक्रबारदेखि चार दिनका लागि युद्धविराम हुँदैछ । स्थानीय समय अनुसार आज विहन ७ बजे युद्धविराम सुरु हुने भएको हो । आजै साँझ ४ बजे हमासको
एजेन्सी । हमासद्वारा बन्धक बनाइएकाहरुको रिहाइका लागि हमास र इजरायल सहमति नजिक पुगेका छन् । बन्धकको रिहाइका लागि इजरायलले चार दिनका लागि युद्धविराम गर्ने र हमासले ५० जना बन्धक रिहा