रेमिट्यान्समा निरन्तर गिरावट आईरहेको छ । गत वर्ष यसै अवधिमा ११ प्रतिशतले बढेको रेमिट्यान्स यो वर्ष मंसिर मसान्तसम्म ६.८ प्रतिशतले खुम्चिएको छ ।
देशमा तालिवानी शासन आएपछि अमानवीय व्यवहारमै प्रश्न उठ्न थालेको छ । सन्तानको हातमुख जोर्न ऋण लिएका घरेलु महिला ऋण चुकाउन आफ्नै सन्तान बेच्नुपर्ने अवस्थामा छन् ।
कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६