आम्दानी « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


आम्दानी र खर्चको प्रतिवदेन नबुझाउने स्थानीय तहको अनुदान रोकिने

काठमाडौं । स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को आम्दानी र खर्चको प्रतिवेदन नबुझाए अनुदान नपाउने भएका छन् । स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्था र मार्गदर्शन जारी गर्दै अर्थ

१ कराेडकाे लगानीमा इलाममा कालिज फार्म

इलामको रोङ्ग गाँउपालिकाको कोल्वुङमा व्यवसायिक फर्म खोलेर उहाँले कालिज पाल्न सुरु गर्नुभएको हो । नौलो व्यवसायको रूपमा पूर्वमा नै पहिलो पटक ३ वर्षअघि उनीसहितका युवाहरूले फार्म सुरु गरेका हुन् ।

धनकुटामा माछा पालनबाट राम्रो आम्दानी

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका हाक्तिखर्कका किसानले माछा पालनबाट राम्रो आम्दानी लिन थालेका छन् । साेही गाउँपालिकाको माक्लुङ्ग गाउँका स्थानीय सामुहिक माछापालनमा लागेका हुन् । यहाँका हरेक जसो परिवारले बारिमा

साढे १ अर्बमा बनेको चोभार बन्दरगाहको कमाइ छ हजार रुपैयाँ

वीरगन्ज र विराटनगर लगायतका सुक्खा बन्दरगाहमार्फत सामान आयात गर्दै आइरहेका आयातकर्तालाई चोभारमा आकर्षित गर्ने गरी धेरै प्रकारका छुट सुविधा दिइएको छ । चोभार बन्दरगाहमा पार्किङको छुट दिइएको छ भने अन्त

व्यावसायिक कृषिमा महिला, तरबुजा खेतीको आकर्षण बढ्दो

पाल्पा माडीका कोही तरकारी, खेतीमा, कोही तरबुजा खेती गरेर नमुना कृषकको रूपमा आफ्नो चिनारी बनाएका छन् । कोही कृषक भने माछापालनमा लागेर जिल्लामा माछापालनको सम्भावनालाई व्यवहारमा उतारेका छन् ।

सुन्तला खेतीमा अर्घाखाँचीका कृषक आकर्षित, सिजनको आम्दानी २४ करोड भन्दा धेरै

जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ ।

आम्दानी नहुँदा चिडियाखानाको अवस्था विजोग, जनावरलाई खाना खुवाउनै मुस्किल

वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले जानकारी दिनुभयो ।

नर्सरीबाट राम्रो आम्दानी लिँदै

तेह्रथुम । तेह्रथुमका किसानहरु फलफुलका नर्सरी उत्पादनबाट राम्रो आम्दानी लिँदै आएका छन् । जिल्लाको ग्रामीण क्षेत्रका किसानहरु कागती, एभोकाडो, अकबरे, आँपलगायतका नर्सरी उत्पादन गर्दै आएका छन् । नर्सरी उत्पादनबाट मात्रै

म्याग्दीको गुर्जामा इटालियन स्याउ खेती सुरु

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा

च्याउखेतीबाट मनग्य आम्दानी गर्दै धनकुटाका कृषक, विदेशबाट फर्किएकाको आकर्षण बढ्दो

घरनजिकै व्यवसाय सुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन् । कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको स्थानीय टीका बस्नेत बताउनुहुन्छ