आप्रवासी « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


मोरोक्कोमा भागदौड हुँदा २३ जनाको मृत्यु, सयौं घाइते

काठमाडौं । युरोपेली देश स्पेन प्रवेश गर्न खोज्ने आप्रवासीहरुबीच भागदौड हुँदा मोरोक्कोमा २३ जना आप्रवासीको मृत्यु भएको छ । साथै साेही भागदौडमा परी सयौं आप्रवासी घाइते भएका हुन् । भागदौडका

फ्रान्सबाट बेलायत हिडेको डुंगा डुब्दा २७ आप्रवासीको मृत्यु

बेलायत र फ्रान्सलाई छुट्याउने समुद्री च्यालनमा उक्त डुंगा डुबेकाले दुई देशले दुर्घटनाका लागि एक अर्कालाई दोष लगाएका छन् ।

पोल्याण्डको सिमानामा भएका आप्रवासीहरुलाई न्यानो ठाउँमा सारियाे

एजेन्सी । पोल्याण्ड प्रवेशका लागि एक साता भन्दा लामो समयदेखि पोल्याण्डको पश्चिमी सिमानामा जम्मा भएका आप्रवासीहरुलाई बेलारुसले न्यानो ठाउँमा सारेको छ । जिरो डिग्री सेल्सियसमा कठ्यांग्रिएका आप्रवासीहरुमा मानवीय संकट उत्पन्न

आप्रवासी समस्याको मास्टरमाइन्ड पुटिन : पोल्याण्ड

एजेन्सी । पोल्याण्डले आफ्नो सिमामा देखिएको आप्रवासी समस्याको पछाडी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ। पोल्याण्डका प्रधानमन्त्री म्याट्युज मोरावेज्कीले बेलारुससँगको सिमा नाकामा अवैध आप्रवासीहरु ओइरीनुमा पुटिनको कसुर

पोल्याण्डको सिमानामा हजारौं आप्रवासीको लाइन

एजेन्सी । युरोपेली मुलुकहरुमा प्रवेश गर्न चाहने हजारौं आप्रवासी पोल्याण्डको सिमानामा भेला भएका छन् । बेलारुस हुदै पोल्याण्डतर्फ अघि बढिरहेका आप्रवासीहरु पोल्याण्डको पूर्वी सिमानामा भेला हुने क्रम जारी छ ।

आप्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर कतारमा ७० प्रतिशतभन्दा बढीः एमनेष्टी

काठमाडौं । आप्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर कतारमा ७० प्रतिशतभन्दा बढी रहेको एमनेष्टी इन्टरनेशनलले तथ्याकं सार्वजनिक गरेको छ । श्रमिकहरू पठाउने मुख्य देशहरूबाट प्राप्त तथ्याङ्कलाई एम्नेस्टीले गरेको समीक्षामा कतारमा प्रवासी

आप्रवासीलाई अमेरिका-मेक्सिकोको सीमामा नआउन आग्रह

एजेन्सी । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेको छ । अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिकाको सीमाबाट अमेरिका प्रवेश