Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


अमेरिकामा रहेका २ सय बढी भेनेजुएलाका आपराधिक गिरोह पक्राउ

एजेन्सी । अमेरिकामा रहेका भेनेजुएलाका २ सयभन्दा बढी कथित अपराधिक गिरोहका सदस्यहरुलाई पक्राउ गरी एल साल्भाडोरको कारागारमा लगिएको छ । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका आपराधिक गिरोह ट्रेन डे