आपत्ति « Imagekhabar – Online News Portal of Nepal


जनप्रतिनिधिले राजीनामा दिनुपर्ने ब्यवस्थाप्रति एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले उपमहासचिव विष्णु

मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखै–रुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।

लिपुलेकबारे माेदीकाे अभिव्यक्ति र नेपालकाे मौनताप्रति विवेकशील साझाको आपत्ति

काठमाडौं । नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र नेपाल सरकार मौन रहेको बारे गम्भीर ध्यानाकर्षण भएको विवेकशील साझा पार्टीले जनाएको छ । आज

‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा लगाइएको रोक प्रति अक्सफामद्वारा आपत्ति

काठमाडौं । गैरसरकारी संस्था अक्सफामले भारतको ‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर आफनो संस्थालाई परेको भन्दै चिन्ता ब्यक्त गरेको छ । इसाइ नन मदर

विद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन अनुमतिमा रोक लगाउने निर्णयप्रति इपानको आपत्ति

सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत् खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले आपत्ति जनाएको छ ।

पौडेल पक्षले सभापतिविरुद्ध गलत प्रचार गरेको भन्दै डा. महतको आपत्ति

महतले भन्नुभयो, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्ने जस्तो गलत सन्देश जाने खालका प्रचार भइरहेको छ । यो दूर्भाग्यपूर्ण कुरा हो

अमेरिकी विदेश मन्त्रीले दलाई लामा भेट्दा चीनको आपत्ति, गतिविधि नदोहोर्याउन चेतावनी

यसअघि अमेरिकाले स्वतन्त्र तिब्बतको समर्थन नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै चाओले अमेरिका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउनुभयो । चीनको आक्रोशप्रति अमेरिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।

पत्रकारलाई बोलाएर माफी माग्न लगाएकामा जवाफदेहिता निगरानी समितिको आपत्ति

काठमाडौं, जेठ १४ । जवाफदेहिता निगरानी समितिले सर्वोच्च अदालतले समाचार लेखेकै कारण पत्रकारलाई बोलाएर माफी माग्न लगाएको घटनाप्रति आपत्ति जनाएको छ । समितिका संयोजक चरण प्रसाईंले शुक्रबार एक विज्ञप्ति निकाली

नयाँ सरकार गठनको आह्वानप्रति नेपाली कांग्रेसको आपत्ति, राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक

काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्या भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया थालेकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको सिफारिशमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले प्रक्रिया थाल्नु

मुख्यमन्त्रीमा पोखरेललाई फेरि नियुक्त गरिएकामा देउवा र दाहालको आपत्ति, भने–घोर अलोकतान्त्रिक

काठमाडौं, वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई फेरि नियुक्त गरिएकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा