Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


वीर अस्पतालद्वारा आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा शुरु भएको बताउनुभयो ।