१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


बजेटले माग सम्बोधन नगरेको भन्दै प्यूठानका विद्यालय कर्मचारी आदोलित

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै प्यूठानका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित भएका छन् । सामुदायिक विद्यालयका सहयोगी र लेखापालको दरबन्दी र तलब वृद्धि