१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


राखी सावन्तले प्रेमी आदिल खानसँग गरिन् विवाह

एजेन्सी । भारतीय अभिनेत्री राखी सावन्तले प्रेमी आदिल खान दुर्रानीसँग विवाह गरेकी छन् । भारतमा ड्रामा क्वीन उपनामले चिनिने राखीले आफ्ना प्रेमी आदिलसँग विवाह गरेकी छन् । उनीहरूले अदालतमा विवाह