आतंकवादी हमला « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


बुर्किना फासोमा आतंकवादी हमलामा, ११ सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंकवादी हमलामा ११ सैनिकको मृत्यु भएको छ । घटनामा ५० जना सर्वसाधारण सम्पर्कबिहीन भएका छन् । बुर्किना फासोको जिबो सहरतर्फ जाँदै गरेको