एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंकवादी हमलामा ११ सैनिकको मृत्यु भएको छ । घटनामा ५० जना सर्वसाधारण सम्पर्कबिहीन भएका छन् । बुर्किना फासोको जिबो सहरतर्फ जाँदै गरेको