Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


आजदेखि मौसममा सुधार हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको