Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


कपिलवस्तुमा २६ घर-गोठ जलेर नष्ट

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घर गोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घण्टापछि नियन्त्रणमा

चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ को मृत्यु

एजेन्सी । चीनको बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको हो । सो अस्पतालको अन्तरंग विभागबाट

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाकाे मृत्यु, ९ घाइते

एजेन्सी । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका हुन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी,

अमेरिकाको एक डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाई मरे

एजेन्सी । अमेरिकाको टेक्सासस्थित डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाईहरू मरेका छन् । यसै हप्ताको सुरुमा भएको विस्फोटमा करिब १८ हजार गाईको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका हुन् ।

बंगलादेशकाे बंगबजारमा भीषण आगलागी

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा दमकल

ललितपुरमा महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

काठमाडौं । साेमबार ललितपुरको कुपण्डोलमा रहेकाे महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । साेमबार बिहान आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका हुन् । ३ वटा मोटरसाइकल र ३ वटा

धनकुटाका विभिन्न स्थानमा आगलागी हुँदा ८० लाखकाे क्षति

धनकुटा । धनकुटाका विभिन्न स्थानमा साेमबार राति र मंगलबार बिहान भएको आगलागीमा ८० लाख मूल्य बराबरको क्षति भएको छ । सामुदायिक वनबाट लागेको आगोले धनकुटाको महालक्ष्मी नगरपालिका-२ सान्नेटारका राजकुमार कट्टेलको

बारामा आगलागीबाट छ घर–गोठ जलेर नष्ट

काठमाडौं । बाराको सिम्रौनगढमा मंगलबार बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले

बैतडीमा विद्युत सर्ट भएर आगलागी, १२ लाखको क्षति

बैतडी । बैतडीको मेलौलीमा रहेको एक विद्युत सामग्रीको पसलमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालीका–७ हरिपुरबजारमा रहेको कृष्ण सिह भण्डारीले सञ्चालन गरेको न्यू उर्जा ट्रेडर्समा आगलागी हुँदा १२ लाख

उदयपुरको रौतामाईमा घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा शुक्रबार आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा