Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

ओखलढुंगा । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमण भएको छ । ओखलढुंगाको सदरमुकाम गोरुमारेभञ्ज्याङमा पहिचान पक्षधरहरुले ओखलढुंगा सदरमुकाममा कार्यक्रम सकेर तलुवाको सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षमा १४ बालबालिकाको मृत्यु

काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षयता १४ बालबालिकाको मृत्यु भएको छ । २०७४ साल फागुन ९ गतेदेखि अहिलेसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परेर दश बालक

बागमती सरकारले जंगली हात्तीको आक्रमणमा मृत्यु भएका परिवारलाई एक लाख दिने

हेटौंडा । जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । प्रदेश मुख्यमन्त्री शालिकराम जमकटेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले

पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण : तीन सुरक्षाकर्मीसहित चारको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । दक्षिणी सहर कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा तीन सुरक्षाकर्मी र एक

रूसले युक्रेनमाथिको आक्रमण तीव्र पार्न सक्ने युक्रेनको दावी

एजेन्सी । रुसले यहि फेब्रुअरी महिनाको अन्त्यसम्ममा युक्रेनमाथिको आक्रमण तीव्र पार्ने सम्भावना रहेको युक्रेनले जनाएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले पश्चिमा राष्ट्रहरुले युक्रेनलाई उपलब्ध गराउने भनिएको हतियार नआइपुगेको जनाउँदै

रुसले ठूलो आक्रमणको योजना बनाएको युक्रेनी रक्षामन्त्रीको दाबी

एजेन्सी । युक्रेन हमलाको वर्षगाँठको आसपासमा ठूलो आक्रमण गर्ने तयारीमा रुस रहेको दाबी युक्रेनी रक्षामन्त्रीले गरेका छन् । रक्षामन्त्री ओलेक्सी रेज्नीकोवले रुसले आक्रमणको वर्षगाँठ फेब्रुअरी २४ को आसपासमा ठूलो आक्रमणका

कर्नाटकमा गायक कैलाश खेरमाथि आक्रमण

एजेन्सी । भारतीय चर्चित गायक कैलाश खेरमाथि कर्नाटकमा एक महोत्सवको क्रममा आक्रमण भएको छ । भारतीय सञ्चार माध्यामका अनुसार महोत्सव जनवरी २७ बाट सुरू भएकाे थियाे । तर, आइतबार भने

इजरायलको जेरुसेलममा बन्दुकधारीको आक्रमणमा सातको मृत्यु

एजेन्सी । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिन पछि भएको गोली हानाहानमा सो घटना भएको

सोमालियामा बिद्रोहीको आक्रमणमा वरिष्ठ सैनिक अधिकारीसहित ११ को मृत्यु

एजेन्सी । सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकुले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जनाको मृत्यु भएको छ । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा भएको