आकर्षण « Imagekhabar – Online News Portal of Nepal
६ असार २०७९, सोमबार | Mon Jun 20 2022


गाँजर खेतीमा किसानको आकर्षण

पकेट क्षेत्रनै घोषणा गरिएको धनकुटा नगरपालिकाको चोक्रोक, स्कुलडाँडा र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानका किसानसमेत गाँजर खेतीमा झुम्मिएका छन् ।

इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानको आकर्षण बढ्याे

इलाम । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम समेत दिइएकाले वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ । अहिले

बर्दियामा योगाभ्यासको आकर्षण

पतञ्जली सेवा समिति, बर्दियाको सहकार्यमा राजापुर नगरपालिकाले पालिकाका विभिन्न स्थानमा योग शिविर सञ्चालन गरेपछि योगलाई सिकाइको रूपमा स्थानीयहरू पछिल्लो समय नियमित योगाभ्यासमा जुटेको पाइन्छ ।

मकवानपुरमा टनेल खेतीमा आकर्षण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बाली अन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोकेको छ । गाउँपालिकाको ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमौसमी तरकारी बाली लगाइएको छ ।

सुन्तला खेतीमा अर्घाखाँचीका कृषक आकर्षित, सिजनको आम्दानी २४ करोड भन्दा धेरै

जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रममा छैन आकर्षण, कार्यविधि सच्याउनुपर्ने निजी क्षेत्रको अडान कायमै

उद्घाटनताका तामझाममा देखिएको तत्परता कार्यान्वयन भने नदेखिँदा सामाजिक सुरक्षा कार्यक्रम कछुवा गतिमा अघि बढिरहेको छ । श्रमिकको हक हित र सुरक्षाको प्रत्याभूतिसहित ल्याइएको कार्यक्रममा ४ वर्षमा ३ लाख योगदानकर्ता पनि

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

प्रकाश नेपाल इलाम । अहिले जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन । ६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने

तरकारी खेतीमा भैरहवाको नेपाल सहकारी, लगानी ५८ लाख

सरकारीलाई वचत तथा ऋणको अलवा उद्यमशीलतासँग जोडेर शेयर सदस्यको चुल्होसम्म पुग्नुपर्छ भन्ने अवधारणाले तरकारी तथा फलफूल खेतीमा लागेको सहकारीका सचिव भानु पौडेल बताउनुहुन्छ ।

केरा खेतीतर्फ किसानहरुको बढ्दो आकर्षण (भिडियाेसहित)

केशव कोइराला बर्दिया । एकपल्ट बेर्ना लगाएपछि चार पाँच वर्ष सम्म विरुवा लगाउन नपर्ने, विरुवा सानो छदाँको समयमा मिश्रित खेती गरी दोहोरो आम्दानि लिन सकिने र विभिन्न संस्थाहरुले किसानहरुलाई बेर्ना

दिग्भ्रमित राजनीति र दिग्दर्शन नपाएको नयाँ पुस्ता

सन्जिव कार्की  पुस्तान्तरणमा अग्रजको सबै कुरा सरेको हुन्छ । पुस्ता पुस्ता हुँदै आजको पुस्ता र भोलिको पुस्तालाई पूर्वजका धर्म, संस्कृति, समाज, राजनीति, मनोविज्ञान लगायत यावत कुराको प्रभाव र अस्तित्व गाँसिएर