आकर्षक गन्तव्य « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Fri Feb 3 2023


पर्यटकको प्रमुख गन्तव्य बन्दै तालपोखरा

काठमाडौं । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा