Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


संखुवासभा अस्पतालमा आईसियू सञ्चालनमा आउने

संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा लामो समयपछि आईसियू सञ्चालनमा आउने भएको छ । कुनिना शैक्षिक गुठीले आईसियू सञ्चालन गर्न मासिक ३ लाख रुपैयाँ सहयोग दिने भएपछि आईसियू सञ्चालनमा आउने भएको