८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


लिग–टु क्रिकेट : नेपाल र स्कटल्याण्डको खेल रद्द

काठमाडौं । आइसिसी विश्वकप लिग–टु क्रिकेटमा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा खेल चलिरहँदा प्रतिकुल मौसमका कारण खेल रद्द गरिएको छ । अमेरिकी