काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेल हुँदैछन् । बिहान पौने १० बजे एडलेडमा नेदरल्याण्ड्स र जिम्बाबे भिड्दा दिउँसो पौने २ बजे सोही मैदानमा भारतले बंगलादेशसँग खेल्नेछ
काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड समुहको दोस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई २० रनले हराउँदै समुहको दोस्रो स्थानमा उक्लिएको हो । जितको