एजेन्सी । आइरनको कमीले थकान र कमजोरी महसुस हुन्छ । खासगरी असन्तुलित खाना, पिरियड, र गर्भवतिको अवस्थामा आइरनको कमी हुने हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा आइरनको कमी बढी पाइन्छ ।