२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


यस्ता छन्, आइरनको कमीले शरीरमा देखिने लक्षणहरु

एजेन्सी । आइरनको कमीले थकान र कमजोरी महसुस हुन्छ । खासगरी असन्तुलित खाना, पिरियड, र गर्भवतिको अवस्थामा आइरनको कमी हुने हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा आइरनको कमी बढी पाइन्छ ।