Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


अष्ट्रेलियामा कोरोनाले एकैदिन ७६ को मृत्यु

काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसका कारण एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका बासिन्दा रहेका छन् । अस्ट्रेलियामा कोरोनाबाट

जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौताले लन्डन र क्यानबेराबीचको ब्रेक्जिटपछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ । जुन महिनामा दुई

अष्ट्रेलियामा हावामा उड्ने टेन्ट दुर्घटना, चार बालबालिकाको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा हावामा उड्ने टेन्ट दुर्घटना हुँदा चार जनाका बालबालिकाको मृत्यु भएको छ । अष्ट्रेलियाको तस्मानियाका प्राथमिक बिद्यालयका बिद्यार्थीहरु चढेको हावामा उड्ने टेन्ट १० मिटर उचाइबाट तल खसेपछी चारजनाको

अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने

काठमाडौं, मंसिर २८ । अष्ट्रेलियाले भोलिदेखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको अष्ट्रेलिया सरकारले सीमा नीतिमा कुनै

अष्ट्रेलिया र जापानले लगाए विद्यार्थीमाथि प्रतिबन्ध

एजेन्सी । अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा रोक लगाएका हुन् । सो निर्णयबाट

अष्ट्रेलियाले रोक्यो सीमानाका, विदेशी विद्यार्थीलाई पनि प्रवेश निषेध

एजेन्सी । अष्ट्रेलियाले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण हुनसक्ने भन्दै २ साताका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको छ। जसको प्रत्यक्ष असर नेपालीसहित अन्य मुलुकका बिद्यार्थीहरुमा परेको छ । अष्ट्रेलियाका

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

काठमाडौं, मंसिर ८ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । डिसेम्बर ५ बाट सुरु हुने विग ब्यास लिग क्रिकेटमा सहभागी हुन लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका हुन्

अष्ट्रेलियालाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

एजेन्सी । अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । युएईको दुबइमा गएराति भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गदे अष्ट्रेलियाले पहिलो पटक पुरुषहरुको टी–ट्वान्टी क्रिकेट विश्वकप

विश्वकप क्रिकेटको फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वक टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज वेलुकी पौने ८ बजे यो खेल सुरु हुनेछ । सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड